पशुपति दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा रामहरी सापकोटा निर्वाचित

धादिङ,२० पुस
पशुपति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले रामहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पुर्नःगठीत समितिको उपाध्यक्षमा सिता ढुंगाना,सचिवमा गोपाल प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा लुम्मणी प्रसाद नेपाल,ठाकुर प्रसाद रिजाल,गोकर्ण लम्साल,शुष्मा भट्ट र सावित्री ढकाल निर्वाचित हुनुभएको छ । यसैगरी केशवराज रिमालको संयोजकत्वमा लेखा समिति समेत चयन गरीएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष २३, बुधबार २०:१२काठमाडौँको साँखु नजिकै बस दुर्घटना, ४ जनाको मृत्यु
समाचार२०८२ पुष २३, बुधबार २०:००धादिङमा स्थानीय तहहरूको असल अभ्यास आदान–प्रदान
समाचार२०८२ पुष २३, बुधबार १९:३५१८ सदस्यका लागि ४४ जनाको उम्मेदवारी, काँग्रेसका सुनिल थापा निर्विरोध
समाचार२०८२ पुष २३, बुधबार १८:४०दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने







