Author: असल खबर

व्यापार घाटा: तेह्र खर्बको आयात हुँदा एक खर्ब २६ अर्बको निर्यात

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको…

‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ । नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो।…

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं, जेठ ७ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति सम्पन्न प्रिमियर लिगको फाइनल खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले उपाधि जितेको हो । यो…

पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घट्यो

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ७…

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौँ- नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । ”सम्मानित उच्च अदालत पाटनको…

सन्दीपको निलम्बन फुकुवाबारे निर्णय लिन क्यानको बैठक बस्दै

काठमाडौं,२ जेठ । उच्च अदालत पाटनबाट सफाई पाएसँगै निलम्बन फुकुवाबारे निर्णय लिन नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले…

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ, जिल्ला अदालतको फैसला उल्ट्यो उच्चले

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याउदै सफाइ दिएको हो…

निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी महिला लाभान्वित

सिन्धुपाल्चोक, २ जेठ । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिएका छन् । मङ्गलबार भएको…

बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

बैतडी, २ जेठ । बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् । शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा…

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा…