Author: असल खबर

सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । ‘गणतन्त्रका उपलब्धिः समृद्धिका…

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

काठमाडौँ, १४ जेठ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट बिओपीको स्थापना गरेको छ । सशस्त्र प्रहरी नंं २९…

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ…

संसदको गतिरोध अन्त्यको प्रयासः शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं- शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ । संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका…

ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत

काठमाडौं, जेठ १४ । चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न हस्पिटलको २७ औँ वार्षिक…

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन, १४ जेठ चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते…

कोलकाता नाइट राइडर्सले जित्यो आईपिएल २०२४ को उपाधि

काठमाडौं, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको…

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेसमा धेरै

काठमाडौँ, १३ जेठ: तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु…

नीलकण्ठ नगरपालिकामा युवा सँग उप–प्रमुख कार्यक्रमको शुभारम्भ

धादिङ,१३ जेठ धादिङको नीलकण्ठ नगरपालिकामा युवा सँग उप–प्रमुख कार्यक्रमको शुभारम्भ भएको छ।आईतबार एक कार्यक्रमको आयोजना गरी प्रकाश माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरीएको हो।युवाहरुलाई करियर परामर्श,नेतृत्व विकास तथा युवा सचेतना गराउने…

भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार

भक्तपुर, १३ जेठ । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार…