फिफा विश्वकप छनोट : आज नेपाल र बहराइन भिड्दै

0
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १...

नेपाली क्रिकेटको विकासका लागि पूर्वाधार विकासमा लगानी बढाउन आवश्यक छः ग्रेग बार्कले

0
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आफू नेपाली क्रिकेटको विद्यामान अवस्थाबाट निकै प्रभावित भएको बताएका छन् । नेपाल भ्रमणमा रहेका बार्कलेले आज...

खेलकुदमन्त्री र आइसीसी अध्यक्षबीच भेटवार्ता

0
युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेबीच आज युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ । भेटघाटमा...

अनिल र आकाशलाई समेट्दै २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

0
नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड र भारतसँग खेल्ने २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा...

भलिबल च्याम्पियनसिपः आर्मीले कर्णालीलाई हरायो

0
आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ...

आयरल्यान्डविरुद्धको खेलका लागि भीमसहित ४० खेलाडी प्रारम्भिक टोलीमा

0
आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग...

गुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन

0
गुल्मीमा शुक्रबारदेखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । जिल्ला सदरमुकाम तम्घासमा यही चैत ९ देखि ११ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । जिल्ला...

अनावश्यक मलेसिया भ्रमणमा जाने एन्फाका उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन

0
मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ। यस विषयमा...

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

0
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि पपुवा न्युगिनीले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पाखा लगाउँदै पीएनजीले उपाधि चुमेको हो...

उपाधि जित्न पीएनजीले दियो नेपाललाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य

0
हङकङमा त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलिरहेको नेपाललाई उपाधि जित्न पीएनजीले रनको १७२ लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २०...
Google search engine
0FansLike
0FollowersFollow
0SubscribersSubscribe

Recent Posts