गीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक

काठमाडौँ। गीतकार मोहन हेक्चाइ मगरको शब्द, सौगात जंग थापाको संगीत र विशाल निरौला र अनु चौधरीले स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गरौँ रमाइलो’ बोलको गीत फेमस एचडि टिभी युटब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार मगरका यस अघि पनी केहि गीतहरु सार्वजनिक भईसकेका छन्।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’