Breaking News

आज आयरल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल

नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । आजको खेल सकाएर नेपाी टोली भारत जानेछन् ।

नेपालीमा टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द छन् ।

About असल खबर

Check Also

एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि आज फाइन खेल हुँदैछ । उपाधिका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *