ट्रकको ठक्करबाट मलेखुमा ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको मृत्यु

धादिङ,१७ असोज
गजुरी गाउँपालिका स्थित मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट चितवन तर्फ गईरहेको प्रदेश नम्बर २–००१ ख ६४१३ नम्बरको ठक्करबाट ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको घट्ना स्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक रौतहट चपुर–२ बस्ने २१ बर्षिय अशोक बम्जनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । ट्युशन पढ्न हिडेका विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएपछि मृतका आफन्ता र स्थानीय बासिन्दाले पृथ्वीराजमार्ग पुर्ण रुपमा बन्द गराएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






