अलपत्र परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री इजरायल जानुहुँदै, विमान भाडा सरकारले बेहोर्ने

काठमाडौं- हमासको आक्रमणबाट इजरायलमा अलपत्र परेका र नेपाल फर्कन चाहने नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जानु हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आज राति ११ बजे नेपाल एयरको विमान लिएर परराष्ट्रमन्त्री साउद नेतृत्वको टोलीलाई इजरायल पठाउने निर्णय गरेको हो ।
यस्तै इजारायलमा रहेका नेपालीहरु अन्य विमानबाट नेपाल फर्कन चाहेमा पनि विमान भाडा सरकारले बेहोर्ने निर्णय गरेको बैठकपछि कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्गले जानकारी दिनुभयो ।
अहिलेसम्म करीव ४ सय जनाले नेपाल फर्कनका लागि अनलाइन विवरण भरिसकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






