Home समाचार काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

4
0

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ ।

मध्यरातमा गएको भूकम्पले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका छन ।

भूकम्पको बारेमा थप विवरण आउन बाँकी छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleसहकारी ठगीका मुद्दामा मिलापत्र गर्न सकिने
Next articleपूर्वी चितवनको ऐतिहासिक चित्रसारी मेला (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here