Home समाचार स्वीजरल्याण्ड सरकारले दिने ४.४६५ मिलियन रकम अनुदान स्वीकृत गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

स्वीजरल्याण्ड सरकारले दिने ४.४६५ मिलियन रकम अनुदान स्वीकृत गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

2
0

काठमाडौ – नेपालको प्राविधिक शिक्षाको क्षेत्रकालागि स्वीजरल्याण्ड सरकारले ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद् बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleस्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढि कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित
Next articleसुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here