राउतको निर्देशन र संगीतकार भुषालको लगानीमा चलचित्र ‘पुजार सार्की’ बन्ने

काठमाडौं। निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले आफ्नो सातौं चलचित्रको रुपमा ‘पुजार सार्की’ घोषणा गरेका हुन्। चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन्। किङ्गडम नेटवर्कको प्रोडक्सनमा बन्ने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। माघको पहिलो साताबाट छायाँकनमा जाने बताईएको छ । चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा अहिले कुनै जानकारी दिएको छैन। लेखक सुवेदीका अनुसार फिल्म एकजना क्रान्तिकारी दलित पात्रको जीवनमा आधारित हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १, शुक्रबार १५:३३चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०९:५१पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०८:१४धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार ०६:४८मुम्बई इन्डियन्ससँग पञ्जाव किङ्ग्स पराजीत









