नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं, १० मंसिर । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ भन्ने मुख्य नारासहित नेपाल चिकित्सक संघ (एनएमए) को तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ ।
काठमाडौंमा आजदेखि सुरु भएको उक्त सम्मेलनमा मुख्तः स्वास्थ्य क्षेत्रका विभिन्न सात वटा विषयमा छलफल हुने बताइएको छ । काठमाडौंमा सुरु भएको उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, सुरक्षित स्वास्थ्य सेवा प्रवाह, प्रति जैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । Photo By: Mukunda Kalikote/RN
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १२:३१साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु







