नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)

काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ मा उनी नायिका भएकी हुन् ।

चलचित्रको यतिबेला धमाधम छायाँकन भई रहेको छ। चलचित्रमा नीति संगै रेयर राई,महेश त्रिपाठी,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
समाचार२०८३ बैशाख २१, सोमबार १९:४१रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १९:१२धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १७:१८एलिना चौहानको गीत ‘चक्मा’ मा हट अवतारमा मेनुका माझी








