समाजसेवी एवम् कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृति ग्रन्थ प्रकाशित हुँदै

काठमाडौं, ८ माघ । तनहुँ र आसपासका भेगमा चिरपरिचित एक असल गुरु, समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृतिग्रन्थ प्रकाशन हुन लागेको छ । उनले समाजमा पुर्याएको योगदानको सम्मानस्वरुप उक्त ग्रन्थ प्रकाशित गर्न लागिएको उनका छोरा सुदीप ढकालले जानकारी दिए ।
क्यान्सर रोगका कारण छविचन्द्र ढकालको ७१ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय ढकालको सम्झनामा प्रकाशित हुन लागेको स्मृति ग्रन्थ आगामी माघ २१ गते प्रज्ञा भवन कमलादीमा लोकार्पण गर्ने तयारी रहेको स्व. छविचन्द्रका छोरा सुदीपले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै







