अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal

अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ। उनकी ममतामयी आमा ज्ञानु देवी ढुंगानाको आज बिहान ५ बजे पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो।

परिवार स्रोतका अनुसार स्वर्गीय ज्ञानु देवीको पार्थिव शरीरको आजै पशुपतिनाथ मन्दिरमा अन्त्येष्टि गरिनेछ। साथै बिहान १० देखि ११ बजेसम्म श्रद्धाञ्जली कार्यक्रम राखिएको जानकारी पारिवारिक श्रोतले दिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आमाको जन्मदिनमा सुमनको अनुपम उपहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =