लोकप्रिय अभिनेत्रीको रुपमा उदाउने लक्ष्य बोकेकी बिना

काठमाडौँ। नेपाली कला क्षेत्रमा केहि गर्ने र यसैमा भबिष्य बनाउने भन्दै थुप्रै नव प्रवेशीहरुको आगमन भई रहेको छ। नेपाली चलचित्र क्षेत्र फराकिलो पनि बन्दै गईरहेको छ। यो क्षेत्रमा केहि गरौँ भन्ने उदेश्य बोकेर प्रवेश गर्ने मध्येकी एक हुन् बिना श्रेष्ठ। करीब ७ बर्ष पहिले नेपाल सरकारका लागि शैक्षिक विज्ञापनहरूमा काम गरेर यो क्षेत्रमा प्रवेश गरिन्। उनले ‘ओभरडोज’ नामक चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरिन्। उनले केहि म्युजिक भिडियो र शर्ट फिल्महरुमा पनि काम गरि सकेकी छन्। उनी हाल अमेरिकामा बस्दै आएकी छन्।

उनले अभिनय कलालाई पोख्त बनाउन अभिनय सिकी रहेकी छन्। नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक र दक्ष अभिनेत्रीको रुपमा उदाउने उनको लक्ष्य रहेको छ। अभिनय संगै उनि आफ्नो करियरमा फोकस भएर लागी रहेकी छन्। उनि आइटी इन्जिनियर समेत हुन्। नेपाली चलचित्रमा काम गर्नको लागी संधै तयार रहेको समेत उनले बताइन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार १९:१४कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए
खेलकुद२०८३ बैशाख १४, सोमबार १५:२२टियु क्रिकेट मैदान नभत्काउने,पुन:भाडा सम्झौता हुने








