गीतकार डी.पी दाहालको ‘मादलुको तालमा’ लोमश र समरिकाको नृत्य (भिडियो)

काठमाडौँ। डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको ‘मादलुको तालमा मन भयो चोरी’ बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा रामजी खांड र ज्योती मगरको स्वर रहेको छ । यस गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुनामको रहेको छ भने मनछुने शब्द लेखनको परिचय बनाएका गीतकार डी.पी दाहाल परिश्रमीको शब्द रचना रहेको छ । यस गीत प्रश्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् ।
लोक भावमा रहेको गीतको भिडियोमा लोमस शर्मा र समारीका ढकालको फुर्तिलो नृत्य सहितको अभिनय हेर्न पाइन्छ । भिडियो डीपी दाहाल युटुब च्यानलमा गएर हेर्न सकिन्छ । सागर ज्ञवालीले निर्देशन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन र नारायण जिसीले छायांकन गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स









