आईपीएलमा आज बैंगलुरु र हैदरावाद भिड्दै

काठमाडौं, वैशाख ३ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि सुरु हुनेछ ।
जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म खेलेका ६ खेलमा पाँच हार व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १९, आईतवार २१:४५‘गणतन्त्रबादी शक्ति एक हुनुपर्ने बेला आएकाे छ’: सचिब बिस्वकर्मा
समाचार२०८२ जेष्ठ १९, आईतवार २०:५८भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
समाचार२०८२ जेष्ठ १९, आईतवार १८:४१राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन र जीवितदेवी कुमारीबाट टीका ग्रहण
समाचार२०८२ जेष्ठ १९, आईतवार १८:०३रुबीभ्यालीमा तामाङ मातृभाषा लिपी सम्बन्धी प्रशिक्षण कार्यक्रम