च्याम्पियन्स लिगको उपाधि पिएसजीले जित्यो

काठमाडौं, १८ जेठ । फ्रान्सेली क्लब पिएसजीले च्याम्पियन्स लिगको उपाधि जितेको छ। पिएसजीको लागि च्याम्पियन्स लिगको यो उपाधि पहिलो हो । यसअघि उसले उपाधि चुम्न सकेको थिएन । मेस्सी, नेयमार र एमबाप्पेजस्तो खेलाडी हुँदापनि पिएसजीले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको थिएन ।
पिएसजीले च्याम्पियन्स लिगको उपाधि जित्दा इन्टर मिलान स्तब्ध बन्यो । पिएसजीसँग मिलान ५ गोलको अन्तरले पराजित हुनुपरेको हो । पिएसजीको जितमा डिजेर डुवेले दुई गोल गरे । यस्तै, हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले एक÷एक गोल गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…








