नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर (फोटोफिचर)

काठमाडौं, १८ जेठ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको आयोजनामा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा अनामनगरको सामाजिक विकास भवनमा शिविर सञ्चालन गरिएको थियो ।
वीर अस्पतालका विशेषज्ञबाट स्वास्थ्य जाँच, शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञबाट आखाँको जाँच, भक्तपुर क्यान्सर अस्पातालका विशेषज्ञबाट महिलाहरूको पाठेघर र स्तन क्यान्सरको स्क्रीनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच, चिरायु डेन्ट केयरको तर्फबाट दन्त परिक्षण गरिएको थियो ।
उक्त शिविरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि सहभागी भएका थिए । फोटोः दिनेश चौधरी/ रिपोर्टर्स नेपाल










लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय








