विगत ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्।
आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्।
विपिन कार्कीलाई प्रमुख अभिनय रहने सिनेमामा दशैंपछि फ्लोरमा जानेछ।
कार्कीले तुलसीको यो सिनेमामा अभिनय पक्का भएपनि घिमिरे र कार्कीबीच औपचारिक सम्झौता भने हुन बाँकी छ।
सिनेमाले मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथा पेस गर्नेछ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि यो सिनेमामा अभिनयको प्रस्ताव राखिएको छ ।
‘पहाड’पछि पनि लगातार सिनेमा बनाउने योजनाा तुलसीको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न