Home स्वास्थ्य/जानकारी टिप्स केएमसी र नोबेलमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने

केएमसी र नोबेलमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने

4
Google search engine

काठमाडौं, १८ जेठ । काठमाडौंको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र विराटनगरमा रहेको नोबेल अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ । आज (शुक्रबार) नोबेल अस्पतालका सीईओ डा.भोगेन्द्र प्रसाद उपाध्याय र केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनेछ ।

उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको केएसमी र नोबेल अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामिण स्थानमा पुगेर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here