Home कला, विचार/मनोरञ्जन सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक

सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक

8
Google search engine

काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक गरिएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस.के.को कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा गायिका सुमी आफैले अभिनय गरेकी छन् । गायीका पराजुलीका यस अघिकोगीत ‘चुम्मा चपक्कै’ ले दर्शक श्रोताको माया पाएको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here