प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

धादिङबेशी २६,जेष्ठ । प्रेस काउन्सिल नेपालको सदस्यमा नागरिक दैनिकका राजनीतिक ब्यूरो प्रमुख बालकृष्ण अधिकारी मनोनित हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाईलाई चार वर्षका लागि सदस्यमा मनोनित गरिएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका – ४ जयन्ती डाडा नेवासी अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका निर्वतमान अध्यक्षसमेत हुनुहुन्छ । अधिकारी दुई दशभन्दा लामो समय देखि काठमाडौंमा पत्रकारिता गर्दै आउनु भएको छ ।
अधिकारी सङ्गै प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल पनि मनोनित हुनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना








