धादिङमा शनिवार आएको बाढीले क्षतिग्रस्त स्थानहरूको मन्त्री अधिकारीले स्थलगत अनुगमन

धादिङ – शनिवार आएको बाढीले क्षतिग्रस्त स्थानहरूको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले स्थलगत अनुगमन गर्नु भएको छ । अरुण खोला र थोपल खोल र आँसी खोलाले क्षति पुर्याएको स्थानहरू र खोलाले कटान गरेको जोखिम युक्त बस्तीको स्थलगत अनुगमन गरेको हो ।
स्थानीय प्रशासन सहितको टोलीले अनुगमन पछि गरी क्षतिको विवरण सङ्कलनका लागी मन्त्री अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्नु भएको छ । साथै जिल्ला विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाउन निर्देशन समेत दिनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








