अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित

धादिङबेशी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट दिपा सिंखडा र दिपा कडेंल निर्वाचित हुनुभएको छ । काठमाण्डौँमा जारी ७ औँ राष्ट्रिय सम्मेलनबाट सिंखडा र कडेंल दुवै जना केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । हाल केन्द्रिय सदस्यमा १९२ जना निर्वाचित हुनुभएको छ ।
जारी सम्मेलनमा मधेश प्रदेश र मनोनित सदस्य तथा पदाधिकारी भने टुङ्गो लाग्न बाँकी रहेको बिशेष श्रोतले बताएको छ । सम्मेलन यहि भाद्र १८ गते राष्ट्रिय सभागृहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







