सिनेमा घरले मनाए शोक, देशभरका १६५ सिनेमा हल बन्द

सिनेमा घरले मनाए शोक, देशभरका १६५ सिनेमा हल बन्द

काठमाडौँ। देशभर भएको जेन जीको प्रदर्शनपछि उत्पन्न घटनामा ज्यान गुमाएका युवाको शोकमा सिनेमा हल बन्द गरिएको छ। चलचित्र संघको आह्वानमा मंगलबार देशभरका १६५ सिनेमा हलहरू बन्द भएका हुन् ।

संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ। संघले प्रहरीको गोलीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   9   =