प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

काठमाडौं। जंगीअड्डामा सम्पन्न जेनजी प्रतिनिधिहरूसँगको बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्न प्रस्ताव गरिएको छ।
उक्त प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई बुझाइएको एक उच्च सैनिक अधिकृतले जानकारी दिए। उनका अनुसार, “उहाँहरूले सम्माननीयज्यू (सुशीला कार्की) को नाम अघि सारेका छन्, तर अझै अर्को समूहसँग समेत छलफल भइरहेको छ।”
सेनाले यसबारेमा पूर्वप्रधानन्यायाधीश कार्कीसँग पनि प्रत्यक्ष संवाद गर्ने तयारी गरेको जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19541, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २२:२४माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी
समाचार२०८२ पुष १३, आईतवार ०७:१९महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
समाचार२०८२ पुष १२, शनिबार २२:३४हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ
समाचार२०८२ पुष १२, शनिबार २२:१७चलचित्र पत्रकार संघ नेपाल कास्कीकाे अध्यक्षमा सन्तोष,सचिवमा सुरेश







