धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

धादिङबेसी । धादिङ कारागारमा कैदीहरू भाग्न खोजेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा एक कैदीको मृत्यु भएको छ । घटनामा थप दुईजनाको अवस्था गम्भीर छ भने सात जना कैदी घाइते भएका छन् ।
घाइते कैदीहरूको उपचार अहिले धादिङ अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार बिहानैदेखि कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउनु परेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रशासनले धादिङबेशीमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
घाईतेको बिवरण
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ६, बुधबार २२:०४स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता
खेलकुद२०८३ जेष्ठ ६, बुधबार २०:२६नेपालको उत्कृष्ट प्रदर्शनले आईसीसीको वरीयतामा सुधार
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु








