आज १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

पाेखरा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक रहने आयोगले जनाएको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै तडकभडक नगरी शान्त, मर्यादित र अनुशासित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड कम गर्न प्रमुख दल र उम्मेदवारका लागि दर्ता समयसमेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20599, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १७, शुक्रबार १७:४३टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने
समाचार२०८२ माघ १६, बिहीबार १७:४८टाइगर कपः विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित
समाचार२०८२ माघ १६, बिहीबार १७:२५निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल
समाचार२०८२ माघ १६, बिहीबार १६:४८पाेखरामा अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने







