लुम्बिनीमा सक्रिय प्रणाली बागमती र मधेसमा सर्यो

काठमाडौँ । हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले फेसबुकमार्फत् दिएको जानकारी अनुसार यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको छ। अहिले काठमाडौं उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।
हावाहुरी र चट्याङ सहित पानी परिरहेको बेला सतर्क रहन विभागले आग्रह गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
समाचार२०८३ बैशाख २१, सोमबार १९:४१रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १९:१२धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन
खेलकुद२०८३ बैशाख २१, सोमबार १६:४५लुम्बिनीमा सक्रिय प्रणाली बागमती र मधेसमा सर्यो








