‘पुजार सार्की’ युट्युबमा सार्वजनिक | Celebrity Nepal

‘पुजार सार्की’ युट्युबमा सार्वजनिक | Celebrity Nepal

काठमाडौँ। २०८१ सालको सुपरहिट नेपाली फिल्म ‘पुजार सार्की’ युट्युबमा सार्वजनिक भएको छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।

त्यसबेला दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म हल रिलिजको झन्डै २ वर्षपछि डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आएको हो। सामाजिक कथावस्तुमा आधारित फिल्म दिनेश राउतको निर्देशनमा बनेको हो। सुवास भुसाल निर्माता रहेको फिल्म विकास सुवेदीले लेखेका हुन्। फिल्म ‘ओएसआर मुभिज’को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =  

Protected by Spam Master