संखुवासभामा बिहानै भूकम्प

संखुवासभामा बिहानै भूकम्प

संखुवासभामा आज भूकम्प भएको छ । बिहान ७ बजेर ३१ मिनेट जाँदा ४ दशमलब १ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो । कम्पनको केन्द्रविन्दू संखुवासभाकै रितक रहेको पनि मापन केन्द्रले उल्लेख गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   7   =  

Protected by Spam Master