समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड ५ लाख ५५हजार १५८ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार गणना अन्तिम चरणमा पुगेको छ ।
आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५६ हजार,९६ मत सहित पहिलो स्थान पाएको छ । यस्तै, नेपाली कांग्रेसले १७ लाख १५ हजार ,नेकपा (एमाले)ले १४ लाख ३० हजार नेपाली कम्युनिष्ट पार्टीले सात लाख ८१ हजार प्राप्त गरेको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ६९ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २७ हजार मत प्राप्त गरेको छ । समानुपातिक तर्फको सबै मतगणना आज सक्ने निर्वाचन आयोगले जनाएको छ । साथै, निर्वाचनको सम्पूर्ण कार्य चैत्रको पहिलो साताभित्र सम्पन्न गर्ने तयारी गरिएको पनि आयोगले जानकारी दिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








