प्रसाईलाई नजरबन्दमा राखिएको छैन: गृह प्रशासन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रसाईंलाई नजरबन्दमा नराखिएको बताउनु भएको हो ।
प्रसाई काठमाडौ छिरेदेखि नै गृह प्रशासनले सुरक्षा दिइराखेको र उहाँको सुरक्षाका लागि घरमा पनि सुरक्षा प्रदान गरिएको प्रजिअ बस्नेतले बताउनु भयो ।
‘उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि सुरक्षा प्रदान गरिएको हो। नजरबन्द गरिएको छैन। उहाँले अफवाह फैलाइरहनु भएको छ र कानुनलाई चुनौती दिइराख्नु भएको छ।’ बस्न्नेतले भन्नु भयो ।
यसअघि आज विहान प्रसाईंले घरमै केहि मिडियाँ बोलाएर आफूलाई घरबाट बाहिर जान नदिइएको नजरबन्दमा राखिएको बताउनु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति








