बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि

0
बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । ७५ वर्षीय राजा चार्ल्स उपचारमा रहनु भएकोले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी...

गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

0
गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको...

इजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित सात जनाको मृत्यु

0
इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा...

यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ

0
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक...

खर्चविहीन हुनबाट जोगियो सरकार

0
अमेरिकी सरकार बजेटबिहीनको अवस्थामा जानबाट रोकिएको छ । खर्च बजेट बिहीन हुन केही घण्टामात्र बाँकी रहँदा संसदका दुबै सदनबाट विधेयक पारित गरेसँगै खर्चविहीन हुनबाट...

हमासले बन्धक बनाएका १३ इजरायलीसहित २४ जना मुक्त

0
इजराइल र हमासबीच भएको सम्झौता बमोजिम हमासले बन्धक बनाएकामध्ये हालसम्म २४ जनालाई रिहा गरेका छन् । उनीहरुलाई इजरायल फर्काइएको छ । रिहा हुनेमा १३ जना...

चीनको उत्तरपश्चिमी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो

0
मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । ...

गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

0
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार...

हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

0
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ,...

हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

0
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा...
Google search engine
0FansLike
0FollowersFollow
0SubscribersSubscribe

Recent Posts