Category: समाचार

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द

अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द

सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन्।  तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वजनिक गरेका छन्। इनरुवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको विज्ञप्तिअनुसार, गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, थकान, र चक्कर लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेपछि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू असार २८, २९ र ३० गते (३ दिन) का लागि बन्द गरिने निर्णय गरिएको हो । त्यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित भएको जनाउँदै असार २८ गते (१ दिन) सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय लिएको छ । उपमहानगरले जारी गरेको सूचनामा भनिएको छ, “असहज मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले सावधानी स्वरूप विद्यालयहरू बन्द गर्नुपरेको हो ।” सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार जिल्लाभरका अन्य पालिकाहरूमा पनि विद्यालय विदा दिनेबारे छलफल भइरहेको छ । गर्मीको अवस्था स्थिर नहुँदासम्म यस किसिमका निर्णयहरू आवश्यक हुनसक्ने जनाइएको छ । गर्मीको असर र स्वास्थ्य विशेषज्ञको सुझाव हाल सुनसरी सहित तराईका अन्य जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्न थालेको

खुला अर्थतन्त्र भएको देशमा सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

खुला अर्थतन्त्र भएको देशमा सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ

नुवाकोटमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना

नुवाकोटमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना

    नुवाकोट-  नुवाकोटको विदुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सो प्रतियोगितामा सहभागी खेलाडीहरूको बिमा गरिएको

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा

पोखरामा ट्रेकिङ गाइड र पोटर तालिम सुरु, पर्यटनमा रोजगारी र गुणस्तरको नयाँ सम्भावना

पोखरामा ट्रेकिङ गाइड र पोटर तालिम सुरु, पर्यटनमा रोजगारी र गुणस्तरको नयाँ सम्भावना

पोखरा । पोखराको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ट्रेकिङ गाइड र पोटर तालिम सुरु

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु

पोखरामा तामाको तार चोरीको धन्दा, चार जना पक्राउ

पोखरामा तामाको तार चोरीको धन्दा, चार जना पक्राउ

पोखरा । कास्की प्रहरीले तामाको तार र घरायसी सामान चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ। पोखराको छिनडाँडा क्षेत्रमा नेपाल टेलिकमको

अमरसिंह माविमा गेट र नयाँ भवन निर्माण शिलान्यास

अमरसिंह माविमा गेट र नयाँ भवन निर्माण शिलान्यास

पोखरा । पोखरा १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माणको शिलान्यास भएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले

डेङ्गी सङ्क्रमण ७२ जिल्लामा फैलियो

डेङ्गी सङ्क्रमण ७२ जिल्लामा फैलियो

काठमाडौँ-  मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा