प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार र नियन्त्रणलाई अझै प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार र नियन्त्रणलाई अझै प्रभावकारी बनाउन निर्देशन
Share this

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझै चुस्त एवं प्रभावकारी ढगले काम गर्न निर्देशन दिएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित रहेका थिए।

अन्तिम अपडेट: 2021-July-15 समय 8:20 AM

70 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com