टस हारेर बरोडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बरोडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । भने बरोडा पनि गुजरातसँग ५ विकेटले पराजित भएको थियो ।
नेपालको टिम: रोहित पौडेल (कप्तान): आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २१, बिहीबार १०:३७नेपालले ५१ रनले हरायो भुटानलाई « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:५०ग्रामीण श्रमजीवीको कथा बोकेको चलचित्र ‘हली’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:४४जीवन शाहीको चलचित्र ‘स्त्री’ मंसिर ११ गते
समाचार२०८३ जेष्ठ २०, बुधबार १९:१७सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा









