श्रीलंकन प्रिमियर लिगमा अनुबन्ध भए सन्दीप, दीपेन्द्र र कुशल

काठमाडौं, जेठ १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी-२० आईतर्फका कप्तान दीपेन्द्र सिंह एरीसँगै कुशल भुर्तेल र सन्दीप लामिछाने श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा बिक्री भएका छन् । दीपेन्द्र र सन्दीपलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् ।
सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् । यो विधामा बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ । गोल्ड क्याटेगोरीको सर्टलिस्टमा परेका सन्दीप २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ८, सोमबार १०:२०न्युजिल्याण्डमाथि इजिप्टको शानदार जित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक









