फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन

काठमाडौं, ५ कार्तिक । मासु किन्दा नै सावधानी अपनाउनुपर्छ । खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच गर्नुपर्छ । यसपटक काठमाडौं महानगरले विभिन्न ठाउँमा खसी/बोका भित्र्याउनुअघि नै स्वास्थ्य मापदण्डबारे चेकजाँच गरेको थियो ।
सकेसम्म रातो मासु नखान चिकित्सकहरुको सुझाव रहँदै आएको छ । र, मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार खान हुँदैन् । हाम्रोमा माछा, मासुलगायतका परिकार खाएपछि डेजर्टको रुपमा यस्ता खानेकुरा खाने चलन छ ।
तर, मासु खानेबित्तिकै दही खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन् । यस्तै, फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन् । खुला ठाँउमा राखेको मासु पनि खानुहुँदैन् । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । धेरै मसला तथा चिल्लो भएको मासु पनि खानुहुँदैन् । file photo
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा









