घरमा आगलागी हुँदा जलेर गोरखामा आमा छोरोको मृत्यु

फाईल फोटो
आगलागीबाट जलेर गोारखामा आमा छोरोको मृत्यु भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको हो ।
७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:४२विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १३, शनिबार १५:२६तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार ११:१८‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
सूचना-प्रविधि२०८३ असार १३, शनिबार ११:०३राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









