Day: November 20, 2023

काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म सभा, जुलुस गर्न रोक

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ । यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी  एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो । मंसिर ७ गते…

जोखिममा परेका नागरिकको संरक्षणका लागि अब छुट्टै कानुन बन्छ : प्रधानमन्त्री 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा…

फोहरबाट मल र ग्यास उत्पादन गरिँदै

सुदूरपश्चिम, ४ मङ्सिर धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना…

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

काठमाडौँ, ४ मङ्सिर । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

विश्वकप छनोट : नेपाल र यमन भिड्दै

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ…

हेरिटेज प्याजेन्टस् थाइल्याण्डमा सुरु, नेपालबाट आजमा र लिलि सहभागी

काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ…

चलचित्र ‘दुई कदम’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर,…

रबिन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार…

कोल्बुङ बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या तीन पुग्यो

झापा- मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका…

महाकालेश्वर “क” टोल विकास संस्थाको अध्यक्षमा घिमिरे

पोखरा । महाकालेश्वर “क” टोल विकास संस्था पोखरा ११ फूलवारीको तेश्रो वार्षिक साधारसभा तथा दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले दामोदर घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन…