थ्रिलर जनरामा बन्ने सिरिज ‘कालमान्डू’को शुभ मुहुर्त सम्पन्न

काठमाडौँ। पछिल्लो समय वेब सिरिजहरुको निर्माणक्रम पनि बढ्न थालेको छ। यसै क्रममा जेफोरके इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने नयाँ वेब सिरिजको शुभमुहुर्त गरिएको छ। शयनम अधिकारीको निर्देशनमा बन्ने सिरिज ‘कालमान्डू’ को शुक्रवार साँझ भद्रकाली मन्दिरमा मुहुर्त गरिएको हो। कमल थिङ सिरिजका निर्माता हुन्।
पवन सुस्लिङ्गको छायाँकन र सम्पादन रहने सिरिजमा संगीत सम्राट न्यौपानेको रहनेछ। थ्रिलर जनरामा निर्माण गर्न लागिएको सिरिज ‘कालमान्डू’मा मिस्टर काजीको द्वन्द निर्देशन रहनेछ। सिरिजमा कृष गुरुङ,आलिसा बास्तोला,रोशनी कार्की,अन्जन थापा,माही अधिकारी,सुगत काररंजित,राकेश कलागाईको मुख्य अभिनय रहनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार २३:३९लन्डनमा नेपाली संगीतको उत्सव, ‘बीएसके फेस्टिभल’मा कलाकार र दर्शकको जमघट
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक









