प्रमोदको ‘तिम्रो जय होस्’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सहि कुमार तामाङको शब्द रचना, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडियोमा प्रभात पल ठकुरी, त्तृष्णा क्षेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियोमा नरेन्द्र कुमार सिंहको छायांकन,टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन,जीवन शाहीको निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ । भिडियोमा प्रेम,मिलन,बिछोडको कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:०३विश्वास, निरन्तरता र नेपाली मनोरञ्जन पत्रकारिताको नयाँ अध्याय » Celebrity Nepal
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२४देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर









