ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित महिलाको कथालाई प्रस्तुत गरिएको छ।
गायक ओम सुनारकै कन्सेप्टमा निर्माण गरिएको भिडियोमा देवेन्द्र कुँवरको निर्देशन,बिमल ढकालको छायांकन र बिनोद बमको सम्पादन रहेको छ। भिडियोमा ओम र आलिसा बास्तोला फिचर्ड छन्। भिडियो गायकको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण
समाचार२०८२ चैत्र १३, शुक्रबार १३:३७यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार ०९:२८‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal








