दाउरा बोकेको ट्रक दुर्घटना हुँदा खनियावासमा १ जनाको मृत्यु

धादिङ, ३ माघ
दाउरा बोकेको ट्रक दुर्घटना हुँदा खनियावास गाउँपालिकामा १ जनाको मृत्यु छ । बा ५ ख ५९६३ नम्बरको दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिकाको वडा नम्बर ५ च्युल्पामा दुर्घटना हुँदा खनियाबास गाउँपालिका वडा नम्बर ५ सिमलडाँडाका लवाङ तामाङ मृत्यु भएको हो । दुर्घटनामा परि अन्य ५ जना घाईते भएका छन् ।ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गने कार्य भईरहेको छ । घट्नाको थप विवरण आउन बाँकि रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
समाचार२०८३ बैशाख २१, सोमबार १९:४१रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १९:१२धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन







