अन्तर संस्थान फुटसल प्रतियोगिताको उपाधि कृषि विकास बैंकलाई

काठमाडौँ- कृषि विकास बैंक ‘अन्तर संस्थान फुटसल प्रतियोगिता’को उपाधि कृषि विकास बैंकले जितेको छ । बैंकको ५७ औं वार्षिकोत्सकको अवसर पारेर बैंक कर्मचारी युनियन नेपालले आयोजना गरेको अन्तर संस्थान फुटसल प्रतियोगिताको उपाधि आफैले सुरक्षित गरेको हो ।
फाइनमा राष्ट्रिय बाणिज्य बैंकलाई २- ० ले पराजित गर्दै आयोजक टिमले नै उपाधि हात पारेको हो ।
खेलमा नेपाल टेलिभिजन, नागरिक लगानी कोष, नेपाल बैंक लिमिटेड सहित ८ वटा टिमले सहभागिता जनाएका थिए ।
यस्तै बैंकको आन्तरिक प्रतियोगिता भने पुरुष र महिला दुवै तर्फ बागमती प्रदेश कार्यालयले हात पारेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १७, आईतवार १८:०३सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १७, आईतवार १२:२६‘आ बाट आमा २’ मा मल्लिका महत
खेलकुद२०८३ जेष्ठ १७, आईतवार १०:०६साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १७, आईतवार ०७:५५विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा









