अभिनेत्री रेखालाई भयो पुत्रीलाभ

अभिनेत्री रेखा थापा आमा बनेकी छन्।
उनले छोरीलाई जन्म दिएकी छन्। उनले अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिङस्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
रेखाले आफूलाई सन्तानलाभ भएको जानकारी फेसबुकमार्फत जानकारी दिएकी हुन्।
उनले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।
‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ’ छोरीको तस्विर सेयर गर्दै रेखाले फेसबुकमा लेखेकी छन् ।
रेखा अभिनित तथा निर्मित ‘उपहार’ फागुन २५ गते रिलिज हुँदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार २२:१३‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत
खेलकुद२०८३ बैशाख १३, आईतवार २०:४३अमेरिकासँग नेपाल आज फेरि पराजित « रिपोर्टर्स नेपाल








