राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालवीच भेट

काठमाडाै- प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई विना विभागीय मन्त्रीमा तीनजनालाइ आजै सपथ खुवाउनेवारे मौखिक जानकारी गराउनु्भएकाे छ ।
प्रधानमन्त्री दाहाल शीतलनिवास पुगेर नयाँ मन्त्रीको सपथ आजै हुने जानकारी गराउनुभएकाे राष्ट्रपति कार्यलयले जनाएकाे छ ।
एमाले, माओवादी र रास्वपाका एक-एक जनाले मन्त्री पदकाे शपथ लिने तयारी छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार ०८:२३अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal








